कालीगण्डकी नदी थुनिएको छ। मुस्ताङ्गको घरापजोङ्ग गाउँपालिका–१ मा बुधबार बिहान खेसेको पहिरोले कालीगण्डकी नदीको केही भाग थुनिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
नदी पूर्णरुपमा नथुनिएकोले जोखिम पनि उच्च नरहेको महाशाखाले जनाएको छ । महाशाखाले म्याग्दीको बेनी बजारसम्मका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
































प्रतिक्रिया