काठमाडौँ
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव लक्ष्मी निरौला चढेको गाडीमा ढुंगा प्रहार भएको छ ।
नयाँ बानेश्वरको संसद भवन अगाडि उभिएको एक समूहले सो गाडी तोडफोड गरेका हुन् । संसद भवन अगाडी हुल हुज्जत गरी बसेका एक समूहले सरकारी गाडी देख्ने वित्तिकै ढुंगा प्रहार गरेका थिए ।
पहिलो पटक प्रहार गरिएको ढंगाले सिसा नफूटेपछि पुन ढुंगा प्रहार गरी सिसा फूटाइएको र आफू्लाई समेत सिसको टुक्राले लागेको उसपसचिव निरौलाले बताए ।
नागरिकबाट































प्रतिक्रिया