तोलाको १ लाख ४९ हजारमा झर्‍यो सुनको मूल्य

तोलाको १ लाख ४९ हजारमा झर्‍यो सुनको मूल्य

केन्द्रबिन्दु
210
Shares

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेको छ ।

बुधबार एक लाख ५१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ४९ हजार रुपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै आज चाँदीको पनि मूल्य घटेको छ । बुधबार १ हजार ८ सय ३५ रुपैयाँमा कारोवार भएको चाँदी आज ५५ रुपैयाँले घटेर १ हजार ७ सय ८० रुपैयाँमा कारोवार भइरहेको छ ।

Skip This
Skip This
Logo