बंगलादेश प्रिमियर लिग क्रिकेट बीपीएलमा नेपाली युवा लेग स्पीनर सन्दिप लामिछाने चौथो ओभरमै बलिङमा आएका छन् ।
सन्दिपले ३ रन खर्चिए । दोस्रो र अन्तिम बलमा क्याच ड्रप हुँदा विकेट लिन असफल भएका थिए ।
पहिला र दोस्रो बलमा एलेक्स हलले रन बनाउन सकेनन् । तेस्रो बलमा २ रन लिएका हलले चौथो बल पनि डट राखेका थिए । पाँचौ बलमा एक रन लिँदै हल ननस्ट्राइकमा आए पछि अन्तिम बल रिले रसवेले रन बनाएन् ।
सन्दिपको टिम सिलेट सिक्र्ससले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ४ विकेट गुमाएर १९४ रन बनाएको थियो ।































प्रतिक्रिया