नागरिक लगानी कोषको भवनमा आगलागी

नागरिक लगानी कोषको भवनमा आगलागी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको नयाँ बानेश्वरस्थित नागरिक लगानी कोषको भवनमा आगलागी भएको छ । शनिबार अपरान्ह आगलागी भएको हो।

कोषको भवन ब्लक नम्बर ‘डि’ को पहिलो तलामा आगलागी भएको हो। आगलागीको यकिन कारण खुल्न बाँकी छ। विद्युत सट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पानी हालेर आगो नियन्त्रणमा लिइसकेका छन्।

चारवटा दमकलले आगो नियन्णमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले क्षतिको विवरण संकलन भैरहेको जनाएको छ  ।

Skip This
Skip This
Logo