काठमाडौँ । करिब एक महिना चलेको नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली क्रिकेट इतिहासमा एउटा महत्त्वपूर्ण कोसेढुंगा साबित बनेको छ । यो नेपालको सबैभन्दा धेरै धनराशि प्रयोग भएको घरेलु प्रतियोगिता पनि हो ।
जनकपुर बोल्ट्सलाई विजेता पाएको पहिलो संस्करणको एनपीएलले नेपालमा मात्र नभई अन्तरराष्ट्रिय जगतमा पनि उत्तिकै चर्चा बटुल्न सफल भएको छ । यसले नेपाली खेल र खेलाडीको अन्तरराष्ट्रिय परिचयलाई उचाइमा पुगाएको मात्रै छैन, बरु समग्र खेल क्षेत्रको विकासमा नयाँ आयाम पनि थपिदिएको छ ।
मैदानमा खेल जिताउन खेलाडीले खेले, तर एनपीएल जिताउन मैदान बाहिरका खेलाडीले खेले । केन्द्रबिन्दुले तयार पारेको यो रिपोर्ट हेरौँ ।































प्रतिक्रिया