सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन

सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन

केन्द्रबिन्दु
54
Shares

काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । शुक्रबार राति उनको निधन भएको हो । वस्तीलाई हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको हो।

उनी २०६५ भदौ २ गते न्यायाधीशमा नियुक्त भएका थिए । २०७० चैतमा २९ मा अस्थाथी न्यायाधीशबाटै अवकाश भएका हुन् ।

Skip This
Skip This
Logo