नेपालमा आज १ हजार ३४३ जनामा कोरोना पुष्टि

नेपालमा आज १ हजार ३४३ जनामा कोरोना पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ जना पुगेको छ । आज १ हजार ३४३ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५५१ पुगेको छ । आज मात्र १३ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख २० हजार २७२ पुगेको छ । आज निको हुनेको संख्या २ हजार १११ रहेको छ ।

आजको पिसिआर परीक्षण ९ हजार २८९ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १७ लाख ६३ हजार ९१९ रहेको छ । आज १५ हजार ७६६ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Skip This
Skip This
Logo