एजेन्सी । हलिउड अभिनेत्री तथा टिभी पर्सनालिटी किम कदार्शियन फेरि चर्चामा आएकी छिन् । किमले ओछ्यानमा खिचेको टपलेस फोटोले सामाजिक संजालमा हंगामा मच्चाएको छ ।
उनी बेला बेला यसरी नै चर्चामा आईरहन्छिन् । आफुलाई चर्चामा राख्नकै लागि उनी बेला बेला विभिन्न हत्कण्डा मच्चाउछिन् । सन् २००३ सम्म गुमनामजस्तै रहेकी किम पूर्वप्रेमीसँगको सेक्स टेप लिक भएपछि चर्चामा आएकी थिइन् । उनी धेरैपटक कामुक अभिनेत्रीको शीर्ष १० सूचीमा पनि परेकी छिन् ।

विभिन्न कारणले विवादमा आइरहने उनी अहिले इन्स्टाग्राममा पोस्ट गरेको फोटोले चर्चामा छिन् । उनले ‘गुड मर्निङ’ भनेर फोटोहरु पोस्ट गरेकी छिन् ।































प्रतिक्रिया