माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित

केन्द्रबिन्दु
81
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसँडाडामा आज दिउँसो २ बजे बस्ने भनिएको बैठक अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरुरुको कार्यव्यस्तताको कारणले स्थगित भएको हो । अब बैठक भोलि बिहान ८ बजे बस्नेछ ।

Logo