आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । आज बस्ने बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो ।

मन्त्रिपरिषद्को नियमित बैठक हरेक हप्ता सोमबार र बिहीवार बस्ने गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो । बैठक दिउसो ४ बजेका लागि बोलाइएको छ ।

Skip This
Skip This
Logo