पोखरा । सूर्यदर्शन सहकारी ठगी मुद्दामा मुछिएका छविलाल जोशीलाई धरौटीमा छोड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले जोशीलाई ८८ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो । उनी सूर्यदर्शनबाट पैसा गएको गोरखा मिडिया नेटवर्कका तत्कालिन सञ्चालक हुन् ।































प्रतिक्रिया