काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका छन् ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछानेलाई आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको हो ।
उनी केहीबेर अघि काठमाडौँ जिल्ला अदालत आइपुगेका हुन् ।































प्रतिक्रिया