सुनको मूल्य बढ्दा चाँदीको स्थिर

सुनको मूल्य बढ्दा चाँदीको स्थिर

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ सय रुपैयाँले बढेको हो ।

आइतबार प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै, सोमबार भने चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार १ हजार ८६० रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूलयमा कारोवार भइरहेको छ ।

Skip This
Skip This
Logo