काठमाडौँ । २०७२ को भूकम्पले विनाश गरेको गोरखाको बारपाक र लाप्राक पुनःनिर्माण भएको छ । यस भूकम्पका कारण नेपालसँगै रहेका भारत, चीन र बङ्गलादेशमा पनि कैयौँ मानिसहरूप्रभावित भएका थिए । यस भूकम्पले काठमाडौँ उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरू पनि भत्काएको थियो ।





































प्रतिक्रिया