चेक अनादर कसुरमा पक्राउ परेका एमाले केन्द्रीय सदस्य छुटे

चेक अनादर कसुरमा पक्राउ परेका एमाले केन्द्रीय सदस्य छुटे

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । चेक अनादर कसुरमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल छुटेका छन्। मल्लविरूद्ध २० लाख ५० हजार रुपैयाँको चेक अनादर गरेको आरोप लागेको थियो।

उनीविरूद्ध एमालेका पुष्पराज पहराईले जाहेरी दिएका थिए। पीडित पक्षसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा मिलापत्र गरेर छुटेको प्रहरीले जनाएको छ। प्रहरी वृत्त महाराजगन्जमा उनलाई राखिएको थियो।

Skip This
Skip This
Logo