त्रिभुवन विमानस्थलको फ्रिक्वेन्सीमा खराबी, उडान अबरुद्ध

त्रिभुवन विमानस्थलको फ्रिक्वेन्सीमा खराबी, उडान अबरुद्ध

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फ्रिक्वेन्सीमा खराबी आएको छ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भीसीसीएस उपकरणको एरिया र एप्रोचमा समस्या आएको जानकारी दिए।  समस्या आए लगतै सबै उडान रोकिएको  छ।  आन्तरिक र बाह्य सबै उडानहरू बिहान करीव ९ बजेदेखि रद्ध गरिएका छन ।

तर विमान अवतरणमा भने कुनै समस्या नरहेको जनाएको छ । विमानस्थल कार्यालयले अहिले भीसीसीएस परिवर्तन गर्ने काम गरिरहेको छ ।

एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा प्राविधिक समस्या आएपछि गन्तव्यमा जान हिँडेका यात्रुहरू समस्यामा परेका छन ।

Skip This
Skip This
Logo