मुकुल ढकाललाई पार्टीमा फर्काउनुपर्ने माग राख्ने रास्वपाका कोशी प्रदेश सभापति निलम्बित

मुकुल ढकाललाई पार्टीमा फर्काउनुपर्ने माग राख्ने रास्वपाका कोशी प्रदेश सभापति निलम्बित

केन्द्रबिन्दु
243
Shares

काठमाडौँ । रास्वपाका तत्कालीन महामन्त्री मुकुल ढकाललाई पार्टीको पुरानै जिम्मेवारीमा ल्याउनुपर्ने माग राख्दै आएका कोशी प्रदेश सभापति राजेश तिम्सिनालाई राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बन गरेको छ ।

पार्टी केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरतमणी देवकोटाले तिम्सिनालाई निलम्बन गरिएको जानकारी दिएका छन् । तिम्सिनाले ढकाललाई जिम्मेवारीमा फर्काउन पत्र लेखेकाले निलम्बन गरिएको रास्वपाले जनाएको छ ।

Logo