मधेश सरकारले आज बलिदानी दिवस मनाउँदै

मधेश सरकारले आज बलिदानी दिवस मनाउँदै

केन्द्रबिन्दु
24
Shares

जनकपुर । मधेश प्रदेश सरकारले आज माघ ५ गते सातौँ बलिदानी दिवस मनाउँदै छ । अधिकार प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गरेका शहीद परिवार र अंगभंग भएका तथा घाइतेलाई आर्थिक सहयोग र सम्मान गरेर सो दिवस मनाइने गरेको मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ ।

बलिदानी दिवस जनकपुरधामको महेन्द्र नारायण निधि सांस्कृतिक प्रतिष्ठानमा मनाउनुका साथै जानकी मन्दिरमा शहीदहरूको सम्झनामा जानकी मन्दिरमा १ लाख दीप प्रज्वलन गर्ने गृह मन्त्रालयल मधेश प्रदेशले जनाएको छ ।

Skip This
Skip This
Logo