काठमाडाैं । नेपाली महिला टोली भारतमा जारी खो खो विश्वकपको फाइनलमा पुगेको छ।
शनिवार भएकाे सेमिफाइनलमा युगाण्डालाई ८९-१८ ले हराउँदै नेपाली टोली फाइनलमा प्रवेश गरेकाे हो । यो नेपालको ऐतिहासिक फाइनल यात्रा हो । शुक्रवार इरानलाई १०३-८ को फराकिलो अन्तरले हराउँदै नेपाल सेमिफाइनल पुगेको थियो।
नेपालले अब दक्षिण अफ्रिका र भारतबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि खेल्नेछ ।































प्रतिक्रिया