सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्दै

सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्दै

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्न लागेको छ । पाँचौँ अधिवेशनको १३ औँ बैठक बिहान ११ बजे बोलाइएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । बैठकमा विशेष समयमा समसामयिक विषयमा बोल्ने कार्यसूची रहेको छ ।

अघिल्लो बैठक यसअघि प्रदेश सरकारले दोस्रो पटक प्रस्तुत गरेको बजेट पास गर्नका लागि गत असोज ६ गते बैठक बसेको थियो ।

Logo