काठमाडौँ । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २२ जनाविर्द्ध अदालतमा मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले जिल्ला अदालत रूपन्देहीमा आइतबार उनीहरूलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।





























प्रतिक्रिया