सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा आज निकुञ्ज प्रमुखहरूसँग छलफल गरिँदै

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा आज निकुञ्ज प्रमुखहरूसँग छलफल गरिँदै

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । सोमबार संघीय संसद्अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २५७ औँ बैठक बस्दै छ ।

बैठक बिहान साढे ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्न लागेको हो । बैठकमा राष्ट्रिय निकुञ्जहरूको नीतिगत समस्याहरूको सम्बन्धमा निकुञ्ज प्रमुखहरूसँग छलफल गरिँदै छ । बैठकमा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुखहरूको उपस्थित रहनेछ ।

Logo