एमालेको सचिवालय बैठक बस्दै, पार्टीमा फर्किन लागेका बामदेव गौतमबारे छलफल हुने

एमालेको सचिवालय बैठक बस्दै, पार्टीमा फर्किन लागेका बामदेव गौतमबारे छलफल हुने

केन्द्रबिन्दु
102
Shares

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । मंगलबार च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो ४ः०० बजे बैठक बस्न लागेको हो ।

बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रियसभा सदस्य बामदेव गौतमका बारेमा छलफल हुने जनाइएको छ ।

Skip This
Skip This
Logo