रित्तो गाग्रीसहित सिंहदरबार प्रवेश गर्ने हर्कको चुनौतीपछि प्रहरी परिचालन

रित्तो गाग्रीसहित सिंहदरबार प्रवेश गर्ने हर्कको चुनौतीपछि प्रहरी परिचालन

केन्द्रबिन्दु
69
Shares

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्रीसहित काठमाडौँ आएका छन् । धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै उनी काठमाडौँ आएका हुन् ।

तर उनले रित्तो गाग्रीसहित सिंहदरबार प्रवेश गर्ने बताएपछि सिंहदरबारको पूर्वी र दक्षिणी गेटमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रहरीले रित्तो गाग्री वा अन्य कुनै विरोधका सामग्रीसहित प्रवेश गर्न नदिने तर सामान्य रूपमा उनलाई सिंहदरबार प्रवेशमा रोक नलगाइएको जनाएको छ ।

Skip This
Skip This
Logo