काठमाडौं । दयाहाङ स्टार फिल्म ‘मिस्टर झोले’ आइतबार युटयुवमा रिलिज गरिएको हो । युटयुवमा रिलिज भएको ५ दिनमै उक्त फिल्म ट्रेन्डिङ वानमा परेको छ ।
रामबाबु गुरुङको निर्देशन तथा लेखन रहेको फिल्ममा दयाहाङ राईसँगै वर्षा राउत, दिया पुन, पुष्कर गुरुङ, बुद्धि तामाङ, अरुणा कार्की, कमल मणि नेपाल, निरु खड्का, लक्ष्मी बर्देवा लगायतको अभिनय रहेको छ ।
यो फिल्म सिनेमा हलमा रिलिज भएको १ वर्षमा युट्युव मार्फत वल्र्डवाइड रिलिज गरिएको हो । यो फिल्म गत पुषमा रिलिज भएको थियो । मिस्टर झोलेले नेपाली बक्स अफिसमा राम्रो कमाई गरेको थियो ।





























प्रतिक्रिया