काठमाडाैं । प्रतिनिधिसभाकाे आजको बैठक सुरु भएको छ । बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो । तर, बैठक सुरु हुनु केही समयअघि मात्र कार्यसूची फेरिएको छ । राष्ट्रिय सभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएकाले कार्यसूची फेरिएको हो ।































प्रतिक्रिया