चोलेन्द्रविरुद्ध संसदीय समितिमा ९ वटा उजुरी, शुक्रबार छलफल हुने

चोलेन्द्रविरुद्ध संसदीय समितिमा ९ वटा उजुरी, शुक्रबार छलफल हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध ९ वटा उजुरी परेका छन् । संसदीय सुनुवाइ विशेष समितिमा परेका ९ वटा उजुरीमाथि छलफल गर्न जबरालाई बैठकमा बोलाएको छ । उनािलाई भोली (शुक्रबार) दिउँसो तीन बजे बोलाईएको हो ।

दीपकराज जोशी संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियो । जोशीले उमेर हदका कारण पुस १७ गते अवकाश पाउँँदैछन् ।

Skip This
Skip This
Logo