काठमाडौं । दिल्लीका पूर्व मुख्यमन्त्री एवं आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवाल दिल्ली विधानसभा चुनावमा पराजित भएका छन् ।
उनी भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार प्रवेश वर्मासँग पराजित भएका हुन् । वर्माले तीन हजार १८६ मतले जित हासिल गरेका छन् ।





























प्रतिक्रिया