आज प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री र अर्थमन्त्रीले विधेयक पेश गर्ने

आज प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री र अर्थमन्त्रीले विधेयक पेश गर्ने

केन्द्रबिन्दु
108
Shares

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ।

दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०८/१ पेस गर्ने कार्यसूची छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदन सहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यस्तै सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।

Skip This
Skip This
Logo