खगेन्द्र सुनार संसद् भवनबाट पक्राउ

खगेन्द्र सुनार संसद् भवनबाट पक्राउ

केन्द्रबिन्दु
561
Shares

काठमाडौं । दलित अधिकारका अभियन्ता खगेन्द्र सुनार नयाँ बानेश्वरस्थित संघीय संसद भवनबाट पक्राउ परेका छन् ।

सोमबार दिउँसो फलामको नेलसहित संसद भवनमा प्रवेश गर्न खोजेको आरोपमा प्रहरीले सुनारलाई पक्राउ गरेको हो । हाल प्रहरीले उनलाई पक्राउ गरेर बानेश्वर वृत्तमा लगेको छ ।

Skip This
Skip This
Logo