काठमाडौं । प्रतिपक्षी दलले प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेका छन् । सत्ता पक्षलाई बोल्न दिएको भन्दै प्रतिपक्षी दलका सांसदले उठेर विरोध गरेका हुन् ।
आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘मिडिया काउन्सिल विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ ।
शून्य समय सकिएर विशेष समय सुरु हुँदै गर्दा उपसभामुख इन्दिरा रानामगरले कांग्रेस सांसद रामहरि खतिवडालाई बोल्न समय दिएकी थिइन् । खतिवडाले नेपाल प्रहरीलाई दुरुपयोगको विषयमा कुन गृहमन्त्री हुँदा एक नंबरको लाई हटाएर १५ नंबरको व्यक्तलाई प्रमोशन गरियो देखेका छौं भन्दै गर्दा रास्वपा सांसद सांसद गणेश पराजुलीले कुन निमावलीमा बोल्न दिइयो भन्दै प्रश्न गरेपछि वैठक अवरुद्ध भएको हो ।































प्रतिक्रिया