नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकले दाङमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेहरूप्रति श्रद्धान्जली प्रकट गरेको छ ।बैठकमा घाइतेहरूको प्रभावकारी उपचारको आवश्यक प्रबन्ध गर्न सरकारलाई ध्यानाकर्षण पनि गराइएको छ ।
शैक्षिक अवलोकन गरेर फर्कने क्रममा सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको बस राम्री भन्ने ठाउँमा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । जसमा १५ जनाको सनाखत भएको छ।































प्रतिक्रिया