काठमाडौं । धेरै जसो नेपाली मासुको सौंकिन छन् । अझ भनौं कोही त मासुविना खाना नै खान रुचाउँदैनन् । तर चिकित्सकहरुले धेरै मासु खानु स्वास्थ्यको लागि हानीकारक हुने बताउँदैं आएका छन् ।
विशेषगरी रातो मासु त खादै नखान उनीहरुको सुझाव छ । अर्कोतिर पशुअधिकारकर्मीहरु पनि यसको विरोध गर्दै आएका छन् । आफ्नो क्षणिक स्वार्थको लागि उनीहरुको प्राण लिनुलाई पशु अधिकारकर्मीहरु पाप मान्छन् ।
त्यसैले पनि उनीहरु शाकाहारी बन्न सबैलाई प्रेरित गर्दै आएका छन् । धार्मिक अभियान्ता चैतन्य कृष्ण पनि शाकाहारी भोजनको पक्षमा उभिदैं आएका छन् । उनी भन्छन्, धेरै नेपाली मासुको लतमा परेका छन् । करिब १ करोड नेपाललाई मासु खानबाट छोडाउँछु ।
थप तलको भिडियोमाः































प्रतिक्रिया