ट्रम्पद्धारा थप कर्मचारी कटौती, बन्द भयो जोन एफ केनेडी म्युजियम

ट्रम्पद्धारा थप कर्मचारी कटौती, बन्द भयो जोन एफ केनेडी म्युजियम

केन्द्रबिन्दु
90
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हजारौ कर्मचारी कटौती गदैछन् ।

मंगलबार कृषि मन्त्रालय अन्तरगत वर्ड फ्लु नियन्त्रणमा सरिक कर्मचारी बर्खास्त गर्दै ट्रम्पले कर्मचारी कटौतीको क्रमलाई निरन्तरता दिएका हुन्।

राष्ट्रिय निकुञ्ज र जङ्गल संरक्षणमा संलग्न हजारौँ कर्मचारी पनि कटौती भएका छन्। कर्मचारी बर्खास्त गर्दै बोस्टनस्थित जोन एफ केनेडी लाइब्रेरी तथा म्युजियम बन्द भएका छन्।

राष्ट्रिय विज्ञान प्रतिष्ठानका १० प्रतिशत भन्दा बढी कर्मचारी बर्खास्त भएका छन्।

Skip This
Skip This
Logo