घुससहित वन अधिकृत रंगेहात पक्राउ

घुससहित वन अधिकृत रंगेहात पक्राउ

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले डिभीजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृतलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ।  अख्तियारको टोलीले वन अधिकृत राजकुमार ठाकुरलाई ३३ हजार रुपैया घुस रकमसहित पक्राउ गरेको हो।

ठाकुरलाई आज बेनी नगरपालिका वडा नं. ७ मा रहेको उनकै निवासबाट पक्राउ गरिएको हो । उनको बारेमा थप अनुसन्धान भैरहेको प्रबक्ता रामेश्वर दंगालले जानकारी दिए ।

Skip This
Skip This
Logo