‘नो केवलकार समूह’ र प्रहरीबीच झडप, दर्जन बढी घाइते

‘नो केवलकार समूह’ र प्रहरीबीच झडप, दर्जन बढी घाइते

केन्द्रबिन्दु
111
Shares

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केवलकार निर्माणको विरोध गर्दै आएको ‘नो केवलकार समूह’ र प्रहरीबीच बिहीबार दिउँसो झडप भएको छ ।

बिहीबार ठूलो फेदीबाट पदयात्रा निकाल्दै केवलकार निर्माणस्थलतर्फ जाँदै गरेको ‘नो केवलकार समूह’लाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोजेपछि झडप भएको हो । झडपमा सुरक्षाकर्मीसहित १२ जना घाइते भएका छन् । झडपलाई नियन्त्रणमा लिन अश्रुग्यास पनि प्रहार भएको थियो ।

Skip This
Skip This
Logo