काठमाडौं । घरेलु टोली नेपालले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत आज लेबनानविरूद्ध अग्रता लिएको छ ।
किर्गिस्तानविरूद्धको खेलको पहिलो हाफमा नेपालले १-० को अग्रता लिएको हो । खेलको ४२औं मिनेटमा सावित्री भण्डारी साम्बाले गरेको उत्कृष्ट प्रहारमा बलले गोलपोष्टको जाली चुमेको हो । बिमला चौधरीको कर्नरमा लेबनानकी लायला इस्कन्दरले क्लीयर गरेको बललाई साबित्राले बक्स बाहिरबाट हानेको पावरफुल सट फराह इल टयारबाट गोलमा परिणत भएकाे हाे ।





























प्रतिक्रिया