एकीकृत समाजवादीका नेता-कार्यकर्ताले अब के गर्न पाउँछन्, के पाउँदैनन् ? [१३ बुँदे आचारसंहिता]

एकीकृत समाजवादीका नेता-कार्यकर्ताले अब के गर्न पाउँछन्, के पाउँदैनन् ? [१३ बुँदे आचारसंहिता]

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेता कार्यकर्ताको आचरण र व्यवहारलाई पार्टीको सिद्धान्तअनुरूप बनाउन १३ बुँदे आचारसंहिता जारी गरेको छ ।

शुक्रबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष माधव नेपालले १३ बुँदे आचारसंहिता पेस गरेका हुन् । जसमा अश्लील र अपशब्दको प्रयोग गर्नु नहुनेदेखि परपुरुष–परस्त्री शारीरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिनेसमेत उल्लेख छ ।

यस्तो छ एकीकृत समाजवादीको १३ बुँदे आचारसंहिता

Skip This
Skip This
Logo