राष्ट्रपतिद्वारा संसदको हिउँदे अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संसदको हिउँदे अधिवेशन आह्वान

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन आह्वान गरेकी छिन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ११ गते अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालय शीतल निवासले जानकारी दिएको छ ।

संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी हुन् ।

Skip This
Skip This
Logo