सेफहरुको परिकार बनाउने प्रतिस्पर्धा (भिडियोसहित)

सेफहरुको परिकार बनाउने प्रतिस्पर्धा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

ओरिएण्टल हस्पिटालिटी एण्ड टुरीजम ट्रेनिङ् सेन्टरले सेफहरुको प्रतिस्पर्धा आयोजना गरेको छ।

प्रतिस्पर्धामा सहभागी सेफहरुले आफुले बनाएका बिभिन्न परिकारहरु प्रदर्शन गरेका थिए । सेफहरुको कार्यदक्षता अभिवृद्धिका लागि  प्रतिस्पर्धात्मक प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । विदेश जाने नेपालीहरुलाई काममा सहयोग पुगोस भन्ने उद्धेश्यले उक्त संस्थाको स्थापना भएको हो ।

काठमाण्डौको नयाँ बानेश्वरस्थित उक्त संस्थाले विदेश जाने नेपालीहरुलाई खानेकुराहरुको परिकार बनाउनको लागि प्रशिक्षण दिने गर्छ । यो संस्था सन् २००६ मा स्थापना भएको हो ।

Skip This
Skip This
Logo