आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

केन्द्रबिन्दु
186
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ सय रुपैयाँ घटेर १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको हो ।

बिहीबार चाँदीको मूल्य भने बढेको छ । तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघ भनाइ छ ।

Skip This
Skip This
Logo