शनिबारका दिन संकटा मन्दिरमा भक्तजनहरुको भिड (तस्बिरहरु)

शनिबारका दिन संकटा मन्दिरमा भक्तजनहरुको भिड (तस्बिरहरु)

केन्द्रबिन्दु
27
Shares

काठमाडौँको संकटा मन्दिर संकटा देवीको एक प्रसिद्ध मन्दिर हो । यो मन्दिर नयाँ सडक स्थित नेपाल वायुसेवा निगमको कार्यालयको पछाडीको गल्लीमा पर्दछ । संकटा मन्दिरको पहिलो तल्लामा संकटा अवस्थित छ भने तल्लो तल्लामा करुणामय अवस्थित रहेको छ । यस मन्दिरमा विशेष गरी शनिवार तथा दशैको बेला भक्तजनहरूको ठूलो भिड लाग्ने गर्छ ।

Skip This
Skip This
Logo