थापाथलीमा फेरी मेलम्ची खानेपानीको पाइप फुट्यो, यस्तो छ अवस्था (फोटोफिचर)

थापाथलीमा फेरी मेलम्ची खानेपानीको पाइप फुट्यो, यस्तो छ अवस्था (फोटोफिचर)

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेर सडक अवरुद्ध भएको छ । मंगलबार बिहान मेलम्चीको पाइप फुटेपछि त्यस क्षेत्रको सडक अवरुद्ध भएको हो ।यसअघि पनि खानेपानीको पाइप फुट्दा बाढी नै आएर बबरमहल क्षेत्र जलमग्न भएको थियो ।

Skip This
Skip This
Logo