२ किलो सुनसहित एकजना पक्राउ

२ किलो सुनसहित एकजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

प्रहरीले २ किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको गोसाईगुण्ड गाउँपालिका–१ स्थायी घर भएका निमा दोर्जे तामाङ रहेका छन् ।

जिल्ला सदरमुकामा धुन्चेमा नियमित चेकजाँचका क्रममा निमा दोर्जे तामाङलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

उनी स्याफ्रुबाट काठमाडौं जाँदै गरेको ना.१ज. ६१७६ को टाटासुमोमा सवार थिए ।

Skip This
Skip This
Logo