बुद्ध एयरको जहाज एउटा पांग्रा जनकपुरमै छाडेर उडेपछि…

बुद्ध एयरको जहाज एउटा पांग्रा जनकपुरमै छाडेर उडेपछि…

केन्द्रबिन्दु
579
Shares

काठमाडौं । जनकपुरबाट उडेको बुद्ध एयरको नाइनएनएएचको जहाज एउटा पांग्रा (नोज ह्वील) बिना नै काठमाडौंमा अवतरण गरेको छ।

जहाज जनकपुरबाट काठमाडौंका लागि दिउँसो ४ः४५ मा उडेको थियो। तर, उक्त जहाजमा एउटा नोज ह्वील जनकपुरमै छुटेको हो। काठमाडौंमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गेयरको एउटा टायर नदेखिएको पाइएको हो । तर, सफल अवतरण हुँदा ठूलो दुर्घटना हुनबाट भने बचेको छ ।

Skip This
Skip This
Logo