ड्रोनबाट यस्ताे देखियाे रोल्पाको लिवाङ बजार [फोटोफिचर]

ड्रोनबाट यस्ताे देखियाे रोल्पाको लिवाङ बजार [फोटोफिचर]

केन्द्रबिन्दु
24
Shares

रोल्पा नगरपालिकास्थित लिवाङ बजार व्यापार र सांस्कृतिक जीवनको केन्द्र हाे । जहाँ हरियाली डाँडाहरू र पर्वतीय दृश्यहरूले वातावरणलाई थप समृद्ध र आकर्षक बनाएकाे छ। रोल्पाको सबैभन्दा ठूलो बजार तथा व्यापारिक केन्द्रसमेत रहेको लिवाङ वरीपरि रहेका अग्ला डाँडा र हरियालीले थप सुन्दरता थपेको छ । 

Logo