गायक मिक्का सिंह पक्राउ

गायक मिक्का सिंह पक्राउ

केन्द्रबिन्दु
0
Shares

बलिउडका गायक मिक्का सिंह दुबईमा पक्राउ परेका छन् । उनीमाथि एक १८ वर्षीया ब्राजियिन युवतीले यौन शोषणको आरोप लगाएकी थिइन् ।

पेशाले मोडेल रहेकी ति युवतीले आफूलाई आपत्त‍िजनक तस्बिर पठाउने गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । मिक्का आफ्नो सांगीतिक कार्यक्रमका सिलसिलामा दुबईमा थिए । सोही क्रममा उनलाई त्यहाको प्रहरीले नियन्त्रणमा लिएको हो ।

Skip This
Skip This
Logo