प्रचण्डको तस्विर जलाउने युवा नेता पक्राउ

प्रचण्डको तस्विर जलाउने युवा नेता पक्राउ

केन्द्रबिन्दु
99
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्विर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कालीकोट घर भएका युवक संगठनका सदस्य सचिव निराजन बम पलाँता रहेका छन् ।

शनिवार हेटौंडामा आयोजित जिल्ला अधिवेशनमा पलाँताले प्रचण्डको अभिव्यक्तिले देशलाई हिंसामा धकेल्न खोजेर वातावरण प्रदुषित पारेको भन्दै तस्विरमा आगो लगाएका थिए ।

Logo