काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको आज सचिवालय बैठक बस्दैछ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको हो ।
बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुने बताइएकाे छ ।





























प्रतिक्रिया